ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतन्याहूद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिश


abc news
असार २४, २०८२ मंगलबार  १२ : १७ बजे

काठमाडौ २४ असार । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि औपचारिक रूपमा सिफारिश गर्नुभएको छ । वाशिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पसँग भएको भेटमा नेतन्याहूले नोबेल समितिले पठाएको पत्र हस्तान्तरण गर्दै ट्रम्पले विभिन्न राष्ट्रहरूमा शान्ति स्थापनामा खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको बीबीसीले जनाएको छ । अहिले ट्रम्पले एकपछि अर्को देशमा शान्ति स्थापना गरिरहनुभएको नेतन्याहूको भनाइ छ ।

यसअघि पाकिस्तानले पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफरिश गरेको थियो । यसैबीच राष्ट्रपति ट्रम्पले गाजामा चलिरहेको युद्ध अन्त्यका लागि सकारात्मक प्रगति भइरहेको सङ्केत गर्नुभएको छ ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले हमासले युद्धविराम चाहेको बताउनुभयो । इजरायली प्रधानमन्त्री नेतन्याहूले अमेरिकासँगै मिलेर इजरायललेप्यालेस्टिनी नागरिककोउज्ज्जवल भविष्य चाहेको बताउनुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सञ्चारमन्त्रीमा विक्रम तिमल्सिना

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

सम्बन्धित

३६ वर्षका प्रधानमन्त्री, ४० मुनिका ९ मन्त्री

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्रीद्वारा पद तथा गोपनयताको शपथ

बालेनको क्याबिनेटबाट अमरेश सिंह आउट

बालेन शाह प्रधानमन्त्री नियुक्त

सञ्चारमन्त्रीमा विक्रम तिमल्सिना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com