ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपति क्षेत्रमा बेतिथी, भ्रष्टाचार र लुट भइरहेको भन्दै गृहमन्त्रीसँग जवाफ माग


abc news

काठमाडौ १५ असार । आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले पशुपतिमा सशस्त्र प्रहरीको दुरूपयोग भएको भन्दै सरकारको ध्यानाकषण गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले पशुपतिमा पर्यटकहरूाई दर्शन गराउन सहजताको लागि भनेर खटाइएका सशस्त्र प्रहरीबाट गलत कार्य भएको भनेर सूचना आएको बताएका हुन् ।

‘सशस्त्र प्रहरीको बेस क्याम्प त्यहाँ सुरक्षाको लागि हो । पर्यटकहरूको सुरक्षाको लागि राखिएको बेस क्याम्प, अतिथिहरूको सुरक्षा र सम्मानमा लाग्नुको सट्टा अतिथिहरूनै अपमानित गर्ने र असुली गर्ने काम देशकै लज्जास्पद काम हो’ उनले भने ।

यस्तो कार्य संस्थाको मानमर्दन सँग समेत जोडिएको उनले बताए । तर, यसमा आइजिपी लेभलको संलग्नता छ भन्ने विभिन्न ढंगले सुनेको बताए ।

यस्तो कार्यमा लागेकाहरूको वर्षौंसम्म सरुवा नहुने र अरु केही समय पनि नटिक्ने जस्तो स्थिति रहेको उनको आरोप छ । यसबारेमा पनि गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।

‘पशुपति क्षेत्रमा भइरहेको बेतिथी, भ्रष्टाचार र लुटको बारेमा गृहमन्त्रीजुसँग जवाफ चाहन्छु,’ साहले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com