काठमाडौ १४ असार । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शार्मा ओली मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गरे लगत्तै बाहिरिएका छन्।
शनिबार राष्ट्रियसभा गृहमा आयोजित मदन जयन्ती कार्यक्रमलाई सम्बोधन लगत्तै आयेजकहरुसँग बिदा मागेर बाहिरिएका हुन्।








प्रतिक्रिया दिनुहोस्