काठमाडौ १४ असार । राष्ट्रपति बनेपछि झन्डै १० वर्ष औपचारिक रूपमा राजनीतिबाट अलग रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज असार १४ गते आफू नेकपा एमालेमा फर्किएको घोषणा गर्दै छिन्।
पूर्वराष्ट्रपति भण्डारीले आफ्ना पति जननेता मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा आज ‘मदन भण्डारी फाउन्डेसन’ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममार्फत आफू पुनः एमालेको राजनीतिमा फर्किएको घोषणा गर्ने भएकी हुन्।
त्यसअन्तर्गत अहिले राष्ट्रिय सभा गृहमा कार्यक्रमको चहलपहल सुरु भएको छ।








प्रतिक्रिया दिनुहोस्