ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शनिबार पनि शिक्षा विधेयकमा छलफल गर्दै संसदीय समिति


abc news

काठमाडौ १४ असार । शनिबार सार्वजनिक बिदाको दिन पनि विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सांसदहरू सक्रिय भएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितितिको बैठक राखिएको छ ।

विद्यालय शिक्षा विधेयकका कतिपय विषयमा दलहरूबीच सहमति जुटेको छ । कतिपय विषयमा सहमति जुट्न बाँकी छ । सहमति जुटाउन सांसदहरू शनिबार पनि सक्रिय भएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त पनि विधेयकमा सहमति जुटाउन सक्रिय छन् । मन्त्रिपरिषद्‍को बैठक छोडेर समेत उनी विधेयकमा सहमति जुटाउन सक्रिय रहेको उनको सचिवालयले जनाएको छ ।

हालसम्म दलहरूबीच प्रारम्भिक वालविकास दुई वर्षे बनाउनेमा सहमति जुटेको छ । यसमा सरकार पनि तयार भएको छ । वाल विकास पढाउनेलाई शिक्षकको रुपमा मान्यता दिने विषयमा भने छलफल जारी छ ।

निजी विद्यालयको सम्बन्धमा सहमति जुटेको छ । हाल सञ्चालनमा रहेका निजी विद्यालय निरन्तर सञ्चालनमा रहनेछन् । तर, यिनलाई क्रमश लोककल्याणकारी र सेवामुल बनाउँदै लैजाने भनिएको छ । तर, यसको समय भने तोकिएको छैन ।

सरकारले यही असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउने भनेको थियो । त्यो सीमा भोलिसम्म हो । शिक्षक महासँघसंगको सहमति अनुसार समयमै विधेयक पास गर्ने प्रयासमा संसदीय समिति लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com