ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानलाई आणविक ऊर्जा केन्द्र निर्माणमा सहयोग गर्ने अमेरिकाको तयारी


abc news
असार १३, २०८२ शुक्रबार  १ : ४४ बजे

काठमाडौ १३ असार । अमेरिकाले इरानलाई ३० अर्ब अमेरिकी डलर बराबरको आणविक ऊर्जा केन्द्र निर्माण र प्रतिबन्ध फुकुवा लगायत अन्य आर्थिक कार्यक्रम सहयोग गर्नेबारे तयारी गरिरहेको छ। झन्डै दुई हप्तासम्म इरान र इजरायलले युद्ध गरिरहेको समयमा अमेरिका र मध्यपूर्वका मुख्य प्रतिनिधिले इरानसँग वार्ताको प्रयास गरिरहेका सीएनएनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अनुसार प्रस्तावहरू प्रारम्भिक चरणमा रहेका छन् । समय अनुसार छलफल र सर्तहरु परिवर्तन हुनसक्ने प्रशासनको सङ्केत छ । इरानले युरेनियम सम्वर्द्धन गर्न नपाउने सर्त चाँहि कायमै रहने खबरमा उल्लेख छ ।

अहिलेको प्रस्तावमा समावेश गरिएको सर्तअनुसार, इरानको लागि गैरपरमाणु ऊर्जा कार्यक्रममा अरब साझेदारहरूले लगानी गर्नेछन् । इरानसँगको वार्ताका लागि कतार महत्त्वपूर्ण मध्यस्थको भूमिकामा रहेको छ । कतारले यसै हप्ता इजरायल–इरानबीचको युद्धविराम सम्झौता गराउन पनि भूमिका खेलेको थियो ।

गएको शुक्रवार व्हाइट हाउसमा अमेरिकी विशेष दूत स्टिभ विटकोफ र खाडी देशका प्रतिनिधिबीच भएको गोप्य बैठकमा सम्भावित सर्तहरूको विस्तृत छलफल भएको थियो । बैठकको भोलिपल्टै अमेरिकाले इरानमा हवाई आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com