काठमाडौ १२ असार । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आज दिउँसो ३ बजेसम्म बन्द गरिएको सडकमा अहिले नियमित रूपमा दुईतर्फी गाडी चल्न थालेका सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना नगरपालिका–६ को तुइनभीरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिएकोमा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो ।
कुनै पनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो








प्रतिक्रिया दिनुहोस्