ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानको सरकारी टेलिभिजनमा इजरायली बम हमला (भिडियो)


एबीसी न्यूज
असार २, २०८२ सोमबार  ९ : १३ बजे

काठमाडौं २ असार । सोमबार साँझ इजरायली बम बर्षक विमानले इरानको सरकारी टेलिभिजन भवनमा ठूलो विस्फोट गराएको सरकारी टेलिभिजन प्रसारण भइरहेका बेलाको दृश्य बाहिर आएको छ ।

#BREAKING
Video shows the moment the studio of IRIB News Channel hit by an Israeli strike. pic.twitter.com/s6podtyfnu

— Tehran Times (@TehranTimes79) June 16, 2025

इजरायलले इरानी राजधानी तेहरानका बासिन्दाहरूलाई आसन्न हमलाहरूको चेतावनी दिए लगत्तै यस्तो आक्रमण भएको हो । तेहरान वरपर धेरै विस्फोटहरूको आवाज सुनिएको विभिन्न सन्चार माध्यमले ननाएका छन् ।
इरानले इजरायलमाथि नयाँ लहरको ब्यालिस्टिक मिसाइल हमलाहरू शुरू गरेको छ—जसमा तेल अवीव र हाइफा पनि रहेका छन् । इजरायली सेनाले इरानी राजधानी तेहरानमा फेरि बमबारी गरेको केही घण्टापछि कम्तीमा आठ जनाको मृत्यु भएको छ।
इजरायलको हमलाबाट इरानमा मृत्यु हुनेको संख्या २२० भन्दा बढी पुगेको छ ।
यो इजरायल–इरान द्वन्द्वको बढ्दो तनावले क्षेत्रीय अस्थिरताको जोखिमलाई थप गहिरो बनाएको छ । दुवै पक्षले थप हमलाहरूको धम्की दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com