ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस र विपक्षी दलबीच छलफल जारी


abc news
जेष्ठ २९, २०८२ बिहीबार  २ : ४१ बजे

काठमाडौ २९ जेठ । प्रतिनिधिसभाको गतिरोध अन्त्यका विषयमा नेपाली कांग्रेस र विपक्षी दलका नेताहरूबीच छलफल जारी छ। कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार अहिले कांग्रेसका नेताहरूले विपक्षी दल नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसँग नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेताबीच छलफल जारी छ।

भिजिट भिसा प्रकरणमा कांग्रेसका नेता गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि विपक्षी दलले उनीमाथि छानबिनको माग राख्दै प्रतिनिधिसभा अवरुद्ध पार्दै आइरहेका छन्।

जेठ १३ गतेदेखि सदन अवरुद्ध छ। विपक्षीले जेठ १५ गते बजेट पेस गर्न भने दिएका थिए।
विपक्षीहरूले पाँच बुँदे सहमतिको प्रस्ताव पेस गरेको छ। जसमा गृहमन्त्रीको राजीनामा समावेश छ।

उक्त बुँदामा सत्तापक्ष भने सहमत भएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com