काठमाडौ १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशका विभिन्न ६४ सडक एकैपटक शिलान्यास गरेका छन्। आज ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्रस् एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका हुन्।
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सडक शिलान्यास गरे।








प्रतिक्रिया दिनुहोस्