ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईंलाई कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी


एबीसी न्यूज
चैत्र १५, २०८१ शुक्रबार  ६ : २४ बजे

काठमाडौं १५ चैत,। सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारको उक्त तयारीबारे जानकारी गराएका हुन् ।

‘दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उनले भनेका छन् ।

राजावादीहरूको चरम अराजकता, अन्नपूर्ण पोस्ट्को कार्यालयमा आगजनी प्रयास। pic.twitter.com/iGBV1zgER2

— Annapurna Post (@Annapurna_Post) March 28, 2025

शुक्रबारका प्रदर्शनमा दुर्गा प्रसाईं आफंले गाडी चलाएर भिडको बीचमा गएर उत्तेजना फैलाएको गृहमन्त्रालयले जनाएको छ । भीडले भाटभटेनी सुपर मार्केटमा लुटपाट गर्नुका साथै कान्तिपुर अन्नपूर्ण पोष्टका कार्यालयमा आक्रमाण गरेको थियो । एउटा भीडले नागरिक उड्यन कार्यालयहातामा समेत आगजनी र तोडफोड गरेको थियो । सरकारले हिंसात्मक घटना बढेको भन्दै तिनकुने क्षेत्रमा कफ्र्यु जारी गरिसकेको छ ।

दुर्गा प्रसाइले मा***** भन्दै गाडिले पेलेरै प्रहरिको घेरा तोडेर गयो त हौ? प्रहरि हेरेको हेरै 🤦😂🤦 pic.twitter.com/o7mqDzZpsh

— अविच्छेद -Indivisibility (@Aviccheda) March 28, 2025

केही मिडियाले 'नेता भागे' भनेर लेखेछन्।
मेरो यसअघिका र यो पोस्ट हेर्नुहोला।

शान्तिपूर्ण स्टेज कार्यक्रममा शुरूमैँ टियरग्यास प्रहार गरेर सहभागीहरूलाई भड्काउने को हो? दोष प्रहरीको होइन, आदेश दिनेको हो।

यस्तै हुन्छ भनेर हामीले लामो समयदेखि शान्तिपूर्ण संक्रमणमार्फत #नवीनसमझदारी को… pic.twitter.com/TXgQkhNstP

— Rabindra Mishra (@RabindraMishra) March 28, 2025

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com