ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको अर्थतन्त्रलाई पहिलोपटक क्रेडिट रेटिङ


एबीसी न्यूज
मंसिर ७, २०८१ शुक्रबार  १२ : ०० बजे

काठमाडौं ७ मंसिर । अर्थमन्त्री विष्णु पौडेलले नेपालले इतिहासमै पहिलोपटक क्रेडिट रेटिङ हासिल गरेको बताएका छन्।

नेपालको अर्थतन्त्रको अवस्था कस्तो भन्ने अन्योल चिर्दै दक्षिण एसियामा दोस्रो स्थानमा रहेको जानकारी दिएका हुन्।

दक्षिण एसियामा भारतपछि नेपालको रेटिङ राम्रो रहेको बताइएको छ।  मन्त्री पौडेलले यो सबै नेपालीका लागि खुसीको कुरा भएको बताए।

फिच रेटिङ एजेन्सीले बिहीबार सार्वभौम साख क्षमता सार्वजनिक गरेको छ।

सार्वभौम क्रेडिट रेटिङमा बीबी माइनस पाएको छ। जसले नेपालले वैदेशिक ऋण सस्तोमा ल्याउन सहज हुने मन्त्रालयले जनाएको छ।

यो रेटिङ हाम्रो सुरुवात हो। आवधिक रूपमा रेटिङ गराउँछौँ, मन्त्री पौडेलले भने, नेपालमा लगानीको वातावरणमा बनेको छ। तर केही सुधारका सुझाव दिएको छ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने र आगामी दिनमा आफ्नो स्तर बढाउँदै जाने उनले बताए।

रेटिङमा मूलतस् अर्थतन्त्रका ४ क्षेत्रमा अर्थतन्त्रको संरचनागत पक्ष, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक वित्त र बाह्य क्षेत्रका आर्थिक परिसूचक लेखाजोखा गरेको थियो।

स्ट्यान्डर्ड चार्टड बैंकका प्रतिनिधिले ट्रिपल सी माइनसको आधारमा रिस्क प्रिमियम लिने गरेकामा हब प्रिमियम घटेर नेपाललाई फाइदा गर्ने मन्त्री पौडेलको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

सम्बन्धित

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com