ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया दबावका कारण सरकार टिकटक प्रतिबन्ध हटाउन बाध्य


ABC News

 

काठमाडौं ६ भदौ । चिनिया सरकारका तर्फबाट चिनिया दूतवासको लगातारको दबावपछि कांग्रेस–एमाले सरकारले छोटा भिडियोहको एप सामाजिक सञ्जाल टिकटक बन्दमाथिको प्रतिबन्ध हटाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

यसअघि कांग्रेस –माआवादी गठबन्धन सरकारका पाला मुख्य तीनै दलका शिर्ष नेताहरुको सहमतिमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
लगत्तै चिनिया पक्षले प्रचण्डमाथि टिकटक खोल्न दबाव दिए पनि उनी झुकेका थिएनन् । तर नेपाली समाज र राजनीतिलाई नै विकृत पारेको र रोक्ने कुनै संयन्त्र पनि नभएको तथा कुनै जिम्मेवारी पनि नलिने अवस्था रहेको टिकटक यो सरकारले खोल्ने निर्णय गरेको हो ।

टिकटकको अधैर्य प्रवृत्तिले विश्वका विकसित देशहरुमा समेत चिन्ता बढाएको भन्दै अधिकांश युरोपेली देशमा टिकटक प्रतिवन्ध छ भने भारतमा राजनीतिक कारणले टिकटक बन्द गरेको छ । चीनको राम्रो सम्वन्ध रहेको इरानले पनि आफ्नो देशको आन्तरिक कारण देखाउँदै टिकटक प्रतिवन्ध लगाएको छ । अमेरिकी कंग्रेसमा टिकटक प्रतिवन्ध गर्ने विधेयक विचाराधीन छ । अमेरिकी चुनावका सन्दर्भमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उमेद्वार चयन भएलगत्तै उपराष्ट्रपति कमला ह्यारिस टिकटकमा जोडिएकी छन् । गत जुलाई २४ मा उनी यो एपमा जोडिएको छ घण्टामा एक मिलियन भन्दा बढीले उनलाई फलो गरेका थिए । उनी अहिले अमेरिकामा सवैभन्दा बढी टिकटक फलो हुने सर्वाजनिक व्यक्तित्व बनेकी छन् । हाल उनलाई फलो गर्नेको संख्या ४६ लाख भन्दा बढी पुगेको छ

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com