ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफुलाई ‘बौलाहा’ भन्ने विष्णु रिमालाई हर्क साम्पाङले दिए ‘गुईँठेको’ संज्ञा


एबीसी न्यूज
जेष्ठ ७, २०८० आईतबार  ५ : ५८ बजे

 

काठमाडौं ७ जेठ । नेकपा एमालेका नेता विष्णु रिमाललाई धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई सम्पाङले गुईँठेको संज्ञा दिएका छन् । शनिबार एमाले नेता रिमालले उनलाई बौलाहा भने पछि उनले सामाजिक सञ्जालमा लेख्दै रिमाललाई गुईँठेको संज्ञा दिएका हुन् । रिमालले शनिबार एक कार्यक्रममा  बोल्दै पार्टी कार्याकर्ताहरुलाई निर्देशन दिँदै केपी ओलीको फेसबुक पेजमा लाइक आएन तर काठमाडौ्रको मेयर, धरानको बौलाहा टाइपको मेयर र स्वतन्त्र पार्टीको सभापतिको फेसबुक पेजमा धरै लाइक आएको बताएका थिए ।
रिमालले यस्तो बताए पछि आइतबार बिहानै हर्क साम्पाङले रिमाललाई इंगित गर्दै लेखेका छन्–‘बिष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद गर्दिन म ।  रिमाललाई के भन्ने विष्यमा आफ्ना समर्थक र शुभ चिन्तकलाई छाडीदिने भन्दै उनले लेखेका छन्–‘मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोड्दिन्छु   ‘

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com