ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सरकारी वकिलको भूमिका ठिक छैन : अमरेशकुमार सिंह


एबीसी / संवाददाता
जेष्ठ २, २०८० मंगलबार  ८ : १७ बजे

काठमाडौँ, २ जेठ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको भूमिका सही नभएको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालय नै प्रमाण मेटाउने काममा लागेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

‘प्रधानमन्त्रीको मातहतको महान्यायाधिवक्ताको कार्यालयको काम कारबाही ठिक छैन, सरकारी वकिल दिनभर घाम ताप्ने गरिरहेको छ’, उनले भने, ‘आज फुर्सद छैन, भोलि फुर्सद छैन । प्रमाण कमजोर बनाउने, मेटाउने र अल्छी गर्ने, त्यसकारणले सरकारी वकिलको भूमिका सही छैन ।’

बिचौलियाले राज्यका सबै निकाय कब्जा गरेको भन्दै यसले लोकतन्त्र नै खतरामा परेको बताए । साथै उनले सक्कली भुटानी शरणार्थीमाथि समेत शंका उत्पन्न भएको बताए । उनले पुलिसले मात्र भ्रष्टाचार हेर्न नसक्ने भन्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत समन्वयमा अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com