ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवनको कुरुक्षेत्रमा छु, युद्ध टुंगिएको छैन : सिके राउत


एबीसी न्यूज
चैत्र २२, २०७९ बुधबार  १ : २९ बजे

काठमाडौं, २२ चैत्र । जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले अझै पनि जीवनको कुरुक्षेत्रमा रक्ताम्य भएर संघर्षमा रहेको बताएका छन्।

आफू चारैतिरबाट घेराबन्दी रहेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘युद्ध टुंगिएको छैन। म अझै पनि जीवनको कुरुक्षेत्रमा रक्ताम्य लहुलहुवान् भएर संघर्ष गर्दैछु। चारैतिरबाट घेराबन्दीमा छु। विभिन्न पार्टीहरू, नेताहरू, सामाजिक संरचना, यथास्थितिवादीहरू, मिडिया, शक्ति केन्द्रहरूको निरन्तर आक्रमणमा छु।’आर्थिक, सामाजिक विभिन्न समस्याले पिरोलेको बेलामा केही आफ्नाहरूको कमजोरी र निष्क्रियताले पनि आहत भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘देशभरिकै जनताको अपेक्षा ठूलो छ। परिवर्तनका आकांक्षी करौडौँ जनता आँखा टोलाएर बसेका छन्। विगत १० वर्षदेखि लागेका लाखौँ कार्यकर्ताहरूको भविष्य सुरक्षित गर्ने जिम्मेवारी पनि काँधमा छ। देश र समाजको जिम्मेवारी एकातिर, मनको आकर्षण संन्यास र अध्यात्ममा लीन हुने तिर भने पारिवारिक जिम्मेवारी अर्कोतिर लथालिङ्ग छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

सम्बन्धित

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ, आशंका नगरौँ : संयोजक शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com