ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीको हक हितका लागि मेरो उम्मेदवारी – विष्ट


एबीसी न्यूज
फाल्गुन २७, २०७९ शनिबार  २ : २८ बजे

काठमाडौं, २७ फागुन ।  स्ववियु निर्बाचनका लागि मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनमा माओवादी केन्द्र भातृ संगठन अखिल (क्रान्तिकारी) बाट विजय विष्ट सदस्य उम्मेदवार बनेका छन् । यहि चैत ३ गते हुने निर्वाचनको लागि विष्टले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । उनले विद्यार्थीका हक हितका विषयमा सधै आवाज उठाउदै आएका छन् । यसपटको निर्वाचनमा उनले विद्यार्थीका हक हितका लागि निम्म मुद्धाहरुलाई उठाएका छन् ।

१ आक्रमक र आक्रोसित आन्दोलनरहि विश्वविद्यालय निर्माण प्रयोगात्मक परिक्षणलाई बिशेष सहायता र ल्याबमा आवश्यक सामग्री छोटो भन्दा परिपुर्ति गर्ने ।
२ विधार्थीको सिप, कला प्रदर्शन समय समयमा उचित कार्यक्रमको ब्यबस्था गर्ने तथा उत्कृष्ट बिधार्थीलाई आवश्यक सम्पूर्ण सहयोग व्यवस्था गर्ने ।
३ स्वच्छ खानेपानी तथा सरसफाई युक्त विश्वविद्यालय बनाउने र विधार्थीहरुको समस्या प्रशासनलाई उठाउने प्रश्नहरु र खबरदारी सभ्य,शालिन , अनुशासित तथा बौद्धिक तरिकाले बार्ताको माध्यमबाट अनुसार निर्माण गर्ने र
४ विश्वविद्यालय परिसर भित्र विधार्थीले जुनसुकै समयमा सहज रुपमा सहजमा रुपमा पढ्न पाउने ब्यवस्था मिलाउने ।
५ प्रत्येक संकायमा प्रत्येक सेमेस्टरमा तिरेको खेलकुदका लागि तिरेको शुल्क अनुरुप खेलकुद सामग्रीको ब्यबस्था गर्ने ।
६ विश्वविद्यालयमा अध्ययनरत खेलाडि बिधार्थीहरुलाई अन्य ठाउँमा प्रतिस्पर्धामा भाग लिने आवश्यक ब्यबस्थाका लागि पहल गर्ने ।
७ विधार्थीहरुको आवश्यकता अनुसारको पुस्तकालय ब्यबस्था र यमि त्रगभकतष्यल दययप को ब्यबस्था को लागि आवश्यक पहले गर्ने ।
८ विधार्थीहरुको आवश्यकता अनुसारको पुस्तकालय ब्यबस्था र यमि त्रगभकतष्यल दययप को ब्यबस्था को लागि आवश्यक पहले गर्ने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

अध्यादेश ल्याउँदै सरकार

भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com