ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदर्शनीमा निःशुल्क स्वास्थ्य सेवा


एबीसी न्यूज
फाल्गुन १५, २०७९ सोमबार  ३ : १५ बजे

काठमाडौं, १५ फागुन । घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ मा नि:शुल्क स्वास्थ्य सेवा लिनेको सङ्ख्या दिनहुँ बढिरहेको छ ।

कक्ष नं २ मा बिएस डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक प्राली र जय माता दि सेनेटरी उद्योग प्रालीले नियमित स्वास्थ्य सेवा प्रदान गरिरहेका आयोजक मूल समितिले जानकारी दिएको छ । प्रदर्शनीको स्वास्थ्य कक्षबाट हालसम्म १० हजार बढी मास्क, एक हजार बढी स्यानेटरी प्याड नि:शुल्क वितरण र एक सय ६१ जनाको रगत जाँच गरिएको आयोजक मूल समितिका संंयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार एमबिबिएस एमडी इन्टरनेशनल मेडिसिन कन्सल्टेन्ट फिजिसियन डा प्रकाश सुवेदीको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हालसम्म चारसय ४५ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि पनि नि:शुल्करुपमा प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com