ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाको तीन जिल्लाको सुरक्षा नेपाल प्रहरीलाई


एबीसी / संवाददाता
असार २७, २०७९ सोमबार  १ : २८ बजे

काठमाडौ, २७ असार । प्रतिनिधिसभाले उपत्यकाका तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरको सुरक्षा संघीय प्रहरीले हेर्ने गरी सरकारले पेश गरेको प्रतिस्धापन विधेयक सर्वसम्मतिले पारित गरेको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र सम्बन्ध ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । विधेयकमा उपत्यकाको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीको हुने उल्लेख छ ।

यद्यपि प्रदेश र संघीय प्रहरीबीच समन्वय भने हुनुपर्ने छ । सरकारले तीन जिल्लाको सुरक्षा व्यवस्था नेपाल प्रहरीले गर्ने व्यवस्थासहितको विधेयक पेश गरेको थियो ।तर, बैठकले कार्यसम्पादनका क्रममा प्रदेश प्रहरीसँग समन्वय गर्ने भन्ने थपेको छ । केपी ओली नेतृत्वकै सरकारले उक्त अध्ययादेश ल्याएको थियो ।

वर्तमान गठबन्धन सरकारले पनि सोही अध्यादेशलाई निरन्तरता दिएको हो ।पारित विधेयकबारे अब राष्ट्रियसभामा छलफलका लागि जानेछ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाएर प्रतिनिधिसभाले स्वीकार गरेपछि राष्ट्रपतिले प्रमाणित गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वमन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

एक मात्र विकल्प महाधिवेशन ः राप्रपा महामन्त्री राणा भिडियो

सम्बन्धित

पूर्वमन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

दीपक भट्ट, सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा

एक तोला सुनको मूल्य ६ हजारले बढ्यो, के छ बजार भाउ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com