ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिटोफ नेपालको सदभावना दुतमा लेखक तथा फोटोग्राफर भरतबन्धु थापा


एबीसी / संवाददाता
जेष्ठ १३, २०७९ शुक्रबार  ९ : १९ बजे

काठमाडौं, १३ जेठ ।  लेखक तथा फोटोग्राफर भरतबन्धु थापालाई गाँउ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ नेपाल) ले सदभावना दुत बनाएको छ । कोभिडले थला थला परेको पर्यटनलाई विगतको स्थानमा पुराउनका लागि प्रचार प्रसार तथा प्रवद्र्धनमा सहयोग पुराउनले हेतुले विगत डेढ दशकदेखि लेखन तथा फोटोग्राफररुपमा क्रियाशिल रहेका भरतबन्धु थापालाई सदभावनादुत बनाएको भिटोफका अध्यक्ष गोपाल थापाले बताए ।

भिटोफले आयोजना गरेको एक कार्यक्रमका बीच थापालाई सदभावना दूत नियुक्त गरेको छ भने सल्लाहकारमा प्रा डा प्रेम शर्मा, रविजग पाण्डे, अशोह सिलवाल,शिव र्पौडेल र दीपक दाहला र कानुनी सल्लाहकार सरस्वती श्रेष्ठ रहेका छन् । लेखक तथा फोटोग्राफर थापाले प्रचारमा रहेका तथा ओझेलमा रहेका नेपालका पर्यटकीय क्षेत्रहरुलाई प्रचार प्रसार तथा प्रर्वद्धन गर्न सहयोग पुगोस भनेर वाईल्ड वेष्ट नेपाल(२०१३),गन्तव्य कर्णाली (२०१९),कर्णाली (२०२०),एक्सपोलर फारवेष्ट (२०२०), गन्तव्य मध्यपुर (२०२१) र तस्बिरमा नेपाल (२०२१) पुस्तक प्रकाशीत भईसकेका छन् भने विश्वमाझ नेपालका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्न मदत पुगोस भनेर फोटोबैंक नेपाल डटकम समेत संचालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com