ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं महानगरको मेयरका ५६ आकांक्षीले पाए ० देखि ६१ हजार मत (सूचिसहित)


एबीसी / संवाददाता

काठमाडौं, १३ जेठ । स्वतन्त्र उम्मेदवारी दिएका वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका छन्। साहले ६१ हजार ७६७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र नेकपा ९एमाले०का केशव स्थापीतले ३८ हजार ११७ भोट पाएका छन्। अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाए। उपमेयरमा भने नेकपा (एमाले)की सुनिता डंगोल ६८ हजार ६१२ मत सहित निर्वाचित भइन्। निर्वाचनको आधिकारिक परिणाम भने जेठ १३ गते विहान साढे आठ बजे घोषणा गरिने आयोगले जनाएको छ।

मेयरका उम्मेदवार र प्राप्त मत
वालेन्द्र साह(स्वतन्त्र) ६१७६७ विजयी
सिर्जना श्रेष्ठ(कांग्रेस) ३८३४१
केशव स्थापीत(एमाले) ३८११७
सुमन सायमी(स्वतन्त्र) १३७७०
मदन दास श्रेष्ठ(राप्रपा) ५७७०
समिक्षा बास्कोटा(विवेकशील साझा) ६४७
प्रेमसागर कर्माचार्य(उन्‍नत लोकतन्त्र पार्टी) २१४
सुशील थापा क्षेत्री(स्वतन्त्र) १९५
सुरेन्द्र महर्जन(नेमकिपा) १६५
निश्चल जोशी(नेपाली जनता दल) १२५
भक्तराज भुसाल(नेपाली कांग्रेस बीपी) ५९
विजय प्रकाश सैजु(नेपाः राष्ट्रिय पार्टी) ५४
रुपा सुवाल(आमूल परिवर्तन मसिहा पार्टी) ५१
बाबुराजा संगत(स्वतन्त्र) ४३
मनोज राज आचार्य(मौलिक जरोकिलो पार्टी) ४१
मधुसुदन खड्का केसी(स्वतन्त्र) ३९
सैलेश ढुंगाना(स्वतन्त्र) ३४
सीता तामाङ(मंगोल नेशनल अर्गनाइजेसन) ३०
निमकान्त पाण्डे(स्वतन्त्र) २९
सुरेश रत्‍न बज्राचार्य(आधुनिक नेपाल समाजवादी) २८
विजय मानन्धर(स्वतन्त्र) २५
रामबहादुर खड्का(नेपाल समावेशी पार्टी) २४
महेन्द्र प्रजापती(स्वतन्त्र) २४
सरिता घिमिरे(नेपाल जनता पार्टी) २१
विनय स्थापित(स्वतन्त्र) २०
अमोट महर्जन(स्वतन्त्र) २०
डिल्ली राम राजभण्डारी(सचेत नेपाली पार्टी) १९
पियरत्‍न महर्जन(नेपाल परिवार दल) १६
रविकान्त मानन्धर(स्वतन्त्र) १६
काजीलाल श्रेष्‍ठ(नेकपा समाजवादी) १५
बच्पनराज श्रेष्ठ(स्वतन्त्र) १५
सन्देश शाक्‍य(स्वतन्त्र) १५
सुरज श्रेष्ठ(संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) १४
सूर्य थापा श्रेष्ठ (स्वतन्त्र) १४
न्हुज मान्नधर(स्वतन्त्र) १३
राहुल मानान्धर(स्वतन्त्र) १३
आनन्दराज जोशी(राष्ट्रिय यथार्थवादी पार्टी) ११
दिपक सिलवाल(स्वतन्त्र) ११
राजेन्द्र बस्नेत(स्वतन्त्र) ११
कान्ति तुलाधर बज्राचार्य(स्वतन्त्र) १०
सरेन्द्र बज्राचार्य(स्वतन्त्र) १०
सुनिल श्रेष्‍ठ(स्वतन्त्र) ८
ज्ञानु लामा तामाङ(स्वतन्त्र) ७
इन्द्रमणि कपाली(स्वतन्त्र) ६
शैलेन्द्र मान श्रेष्‍ठ(स्वतन्त्र) ४
उमेशकुमार सिंह(स्वतन्त्र) ४
रजितमान शाक्य(स्वतन्त्र) ४
स्वईट थापा(स्वतन्त्र) ३
विपीन राज वैद्य(स्वतन्त्र) ३
किरण रंजित(स्वतन्त्र) ३
जेठा महर्जन(स्वतन्त्र) ३
प्रणेशबहादुर मल्ल(स्वतन्त्र) २
मनिस श्रेष्ठ(स्वतन्त्र) २
राजन कार्की(स्वतन्त्र) १
रोशन शाही(स्वतन्त्र) ०

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com