ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५४० स्थानको नतिजा सार्वजनिक: कांग्रेसले २४३ स्थानमा विजयी, अरुको कति कति ?


एबीसी / संवाददाता
जेष्ठ ५, २०७९ बिहीबार  ७ : ५७ बजे

काठमाडौँ, ५ जेठ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रममा हालसम्म ५४० स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेकपा एमालेले हालसम्म १५५ स्थानमा प्रमुख पदमा विजयी हासिल गरेको छ भने १६५ स्थानमा उपप्रमुख विजयी भएको छ । हालसम्मको नतिजा अनुसार एमाले दोस्रो स्थानमा रहेको छ भने पहिलो स्थानमा नेपाली कांग्रेस रहेको छ ।

यस्तै गठबन्धन गरी कांग्रेसले प्रमुख पदमा २४३ जना निर्वाचित भएका छन् भने २२६ स्थानमा उपप्रमुख विजयी भई पहिलो स्थान हासिल गरेको छ । त्यस्तै तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । माओवादीले हालसम्म १०२ स्थानमा प्रमुख पदमा विजयी हासिल गरेको छ भने १०८ स्थानमा उपप्रमुख विजयी हासिल गरेको छ ।

त्यस्तै जनता समाजवादी पार्टीले १३ स्थानमा प्रमुख विजयी भएको छ भने १३ स्थानमा नै उपप्रमुख विजयी भएको छ । एकीकृत समाजवादी पार्टीले प्रमुखमा १० र उपप्रमुखमा १७ स्थानमा विजयी हासिल गरेको छ । लोकतान्त्रीक पार्टीले एक स्थानमा प्रमुख र दुई स्थानमा उपप्रमुख विजयी भएको छ । नेपाल मजदुर किसान पार्टीले एक स्थानमा प्रमुख तथा उपप्रमुख विजयी भएको छ । त्यस्तै अन्य विभिन्न दलहरुले १६ स्थानमा प्रमुख र ९ स्थानमा उपप्रमुख पदमा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com