ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजनका प्रधानसम्पादक तथा मिडिया सोसाइटीका अध्यक्ष कंडेलको ममतामयी आमाको निधनप्रति दुःख ब्यक्त


एबीसी / संवाददाता
चैत्र १८, २०७८ शुक्रबार  ९ : ४० बजे

काठमाडौं, १८ चैत्र । एबीसी टेलिभिजनका प्रधान सम्पादक तथा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कडेलको ममतामयी आमाको १३ औं पुण्य तिथिमा एबीसी टेलिभिजन परिवारले श्रद्धान्जली ब्यक्त गरेको छ ।स्वर्गीय माता पवित्रा कंडेल प्रति श्रद्धासुमन ब्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

चितवनको लंकु निवासी स्वर्गिय पवित्रा कंडेलको ९१ वर्षको उमेरमा यही चैत्र ६ गते असामयिक निधन भएको थियो । स्वर्गीय पवित्रा कंडेलका दुई छोरा शुभशंकर कंडेल, मेघनाथ कंडेल, बुहारीहरु शारदा शर्मा र राधिका कंडेल तथा तीन जना नाति र दुई जना नातिनी तथा एक नातिनी बुहारी र एक जना नातिनी ज्वाईं हुनुहुन्छ ।कंडेलका पिता पृथ्वीप्रसाद कंडेलको २०६८ साल चैत ४ गते ८६ वर्षको उमेरमा निधन भएको थियो । यस अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको लंकु कंडेल निवास पुगेर मृतआत्मा प्रति श्रद्धान्जली ब्यक्त गर्नुभएको थियो. ।यस्तै लुम्वेनी प्रदेशका प्रमुख अमिक शेरचनले कँडेल निवास चितवन पुगेर श्रद्धासुमन ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

सम्बन्धित

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com