ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स लिग : युरोपियन च्याम्पियन बन्ने दौडमा सिटी र चेल्सी


एबीसी / संवाददाता

काठमाडौं, १४ जेठ ।    युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल खेल शनिबार राति हुँदै छ । शनिबार नेपाली समयानुसार राति १२ः४५ बजे इङ्ग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र चेल्सीले उपाधिका प्रतिस्पर्धा गर्दै छन् ।

पोर्चुगलको पोर्टोमा हुने फाइनल खेलमा चेल्सी र सिटी युरोपियन च्याम्पियन बन्ने दौडमा छन् । यसअघि सिटीले सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी०लाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो भने चेल्सीले स्पेनिस क्लब रियल मड्रिडलाई स्तब्ध बनाउँदै उपाधि नजिक स्थान बनाएको हो ।

सिटी पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने दौडमा छ भने चेल्सी दोस्रो पटक युरोपियन च्याम्पियन बन्ने दाउमा छ । चेल्सीले यसअघि २०१२ मा उपाधि जितेको थियो । सन् २००८ मा भने ऊ उपाधिबाट बिमुख भएको थियो ।

पछिल्ला दुई भिडन्तमा सिटीविरुद्ध चेल्सीले जित निकालेको छ । थोमस टुचेलको नेतृत्वमा चेल्सीले दुवै खेलमा सिटीमाथि जित दर्ता गरेको हो । यस्तै चेल्सीले सन् २००५ देखि २००९ को बीचमा चेल्सीले सिटीमाथि लगातार तीन खेलमा जित निकालेको थियो ।

युरापियन प्रतिस्पर्धामा भने सिटी र चेल्सीले एक पटक मात्र प्रतिस्पर्धा गरेका छन् । सन् १९७०–७१ मा चेल्सीले दुवै लेगको खेल जितेको थियो । त्यसपछि चेल्सीले रियललाई जित्दै कप विनर्सको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com