ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टरलाई हराउँदै भिल्लारियलले जित्यो युरोपा लिगको उपाधि


एबीसी / संवाददाता

काठमाडौं, १३ जेठ । स्पेनिस क्लब भिल्लारियलले सिजनको युरोपा लिगको उपाधि जितेको छ।बुधबार राति पोल्यान्डमा भएको उपाधि भिडन्तमा भिल्लारियलले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो।भिल्लारियले इतिहासमा पहिलो मुख्य उपाधि जितेको हो। निर्धारित र थप गरिएको समयको खेल १/१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछिपछि भएको पेनाल्टी सुटआउटमा भिल्लारियलले ११/१० गोलले खेल जित्यो।पेनाल्टी सुटआउटमा दुवै टिमका गोलकिपरबाहेकका खेलाडीले गोल गरेका थिए। भिल्लारियलका गोलकिपर खेरोनिमो रूलीले पनि गोल गर्दा भिल्लारियका टिमका सबै खेलाडीलाई गोल गरे।

म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे गेया भने पेनाल्टी सुटआउटमा गोल गर्न असफल भए। उनको पेनाल्टी प्रहारलाई भिल्लारियलका गोलकिपरले विफल पारेका थिए।त्यसअघि २९ मिनेटमा भिल्लारियलले खेलमा अग्रता लियो। मोरेनोले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाए।५५ मिनेटमा युनाइटेडले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि इडिन्सन काभानीले बराबरी गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com