ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकुद मन्त्री लामालाई हाप्किदो संघद्धारा वधाइ तथा स्वागत


एबीसी / संवाददाता
चैत्र २१, २०७७ शनिबार  ७ : ४८ बजे

पोखरा २१ चैत्र । नेपाल मार्सल आर्ट हाप्किदो संघ गण्डकी प्रदेश पोखराले युवा तथा खेलकुख मन्त्री दावा लामालाई स्वागत तथा बधाइ ज्ञापन गरेको छ । खेलकुद कार्यक्रमका लागि पोखरा आइपुगेका मन्त्री लामालाई हप्किदो संघले बधाई सहित स्वागत गरेको हो । उक्त अवसरमा वोल्दै मन्त्री लामाले पर्यटकीय शहर पोखरा पर्यटन संगै खेलकुदको शहर बन्ने बताउनुभयो। पोखरामा रंगशाला निर्माण भइरहदा यहां पछिल्लो समय विभिन्न खेलकुदका गतिविधीहरु समेत वढ्दै गइरहेकालेपनि पोखरा खेलकुदको राजधानी हुनेमा आफु ढुक्क रहेको समेत उहाँले बताउनुभयो । पछिल्लो समय नेपालमा भित्रिएको मार्सल आर्ट हाप्किदो खेल प्रदेश र जिल्ला तहमा पनि पुगेकाले यसले पनि खेलकुदको गतिविधी स्थानिय तह सम्म पुगेको बताउदै आगामी दिनमा खेलकुद क्षेत्रमा सरकारले समेत सहयोग गर्ने पनि उहाँले बताउनुभयो । खेलकुदमन्त्री वनेपछि पहिलोपटक पोखरा आइपुगेका मन्त्री लामालाई स्वागत गर्दै हाप्किदो संघका प्रदेशका अध्यक्ष एम बी आस्था मगरले सवै खेललाई मन्त्रालयले समान ब्यवहार गर्नुपर्ने तर्फ मन्त्री लामालाई ध्यानाकर्षण गराउनु भएको थियो । सो अवसरमा वोल्दै संघका उपाध्यक्ष तारामाया थापा मगरले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा हाप्किदो खेललाई पनि समावेश गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com