ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र भारत मिलेर अघि बढ्नुको विकल्प छैन : भारतीय विदेश सचिव


एबीसी / संवाददाता
मंसिर १२, २०७७ शुक्रबार  २ : ०३ बजे

काठमाडौं, १२ मंसिर । भारतीय विदेश सचिव भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले नेपाल र भारत मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

सियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा भारतीय विदेशसचिव श्रृंगलाले दुई देशबीच अझ मजबुद सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाले श्रृंगलाले दुई मलुकको सम्बन्ध थप मजबुतीका लागि विकास सहायता, मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार र आर्थिक परियोजनाहरु चार खम्बा भएको बताउनुभयो ।

उहाले नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्ध र आपसी हितलाई मध्यनजर गर्दै द्विपक्षीय सहायता तथा सहकार्यलाई थप अघि बढाइने बताउनुभयो। भारत र नेपालबीच रहेको विभिन्न संयन्त्रहरु अब नियमित र क्रियाशील भएको समेत उहाले जनाउनु भयो । भारतीय विदेशसचिव श्रृंगलालले कोरोना महामारीको संकटपूर्ण अवस्थामा दुवै देश सँगै मिलेर लड्नुपर्नेमा जोड दिदै उहाले भारत संसारकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुक भएको दाबी समेत गर्नुभयो । नपालको खोपको आवश्यकता पुरा गर्ने भारतको पहिलो प्राथमिकता हुने समेत प्रतिवद्धता जनाउनुभयो ।।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com