ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“काउन्टडाउन” शुरु गरेको पहिलो दिन अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा छलफल शुरु


एबीसी न्यूज
श्रावण २९, २०७७ बिहीबार  ११ : ५७ बजे

काठमाडौं, २९ साउन  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पछिल्लो समय देखिएको पार्टी भित्रको विवाद समाधान गर्ने विषयमा नयाँ शिराबाट छलफल शुरु भएको हो ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले काउन्टडाउन शुरु गरेको  पहिलो दिन नै दुईअध्यक्षबीच भेटवार्ता भएको छ । साउन २० गते पछाडी बालुवाटारमा दुई अध्यक्षबीच पहिलो पटक भेटवार्ता भएको हो । यसबीचमा अनौपचारिक छलफल भने चलिरहेको थियो । यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

त्यसबीचमा कोरोनाको कहर बढेपछि र शिर्ष नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना देखिएपछि वार्ता स्थगित भएको थियो । भेटवार्तामा विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको नेताहरुले जानकारी दिनु भएको छ । उपाध्यक्ष बामदेव गौतमले अगाडी सारेर ६ बुदेको आसपासमा रहेर सहमति खोजिने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सञ्चारमन्त्रीमा विक्रम तिमल्सिना

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

सम्बन्धित

बालेनको क्याबिनेटबाट अमरेश आउट

बालेन शाह प्रधानमन्त्री नियुक्त

सञ्चारमन्त्रीमा विक्रम तिमल्सिना

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

बालेनले आज प्रधानमन्त्रीको शपथ लिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com