ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ४३ पुग्यो


एबीसी न्यूज
श्रावण ८, २०७७ बिहीबार  ९ : ५२ बजे

काठमाडौं, ८ साउन । पर्सा जिल्लामा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । पर्साको वीरगञ्जमा कोरोना अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । वीरगन्जको माईस्थान बस्ने ६० वर्षीय पुरुषको उपचारको क्रममा गण्डक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई स्वास्थ्यमा गम्भीर समस्या आएपछि उपचारका लागि एडभान्स अस्पतालमा भर्ना गरिएका ती व्यक्तिको स्वास्थ्यमा कोरोनाको शंकास्पद लक्षण देखिएको थियो । त्यसपछि उनलाई गत मंगलबार कोभिड अस्पतालको रुपमा रहेको गण्डक अस्पताल पुर्याइएको थियो । तर, सोही साँझ उनको मृत्यु भएको हो ।

मृत्यु पछि गरिएको पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । बुधवार एक विदेशी नागरिक सहित २ जनाको मृत्यु भएको थियो भने आज विहिवार थप १ एकजाको मृत्यु भए सगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com