ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष औलासबाट लिग वन फुटबल रद्द गर्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह


एबीसी न्यूज

काठमाडौं, १३ जेठ ।   फ्रेन्च क्लब लियोनका अध्यक्ष जिन मिसेल औलासले लिग वन फुटबल रद्द गर्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

अध्यक्ष जिनले फ्रान्सका प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई पत्र लेख्दै सिजन चाँडै अन्त्य गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

कोरोना भाईरसको महामारीको कारण गत अप्रिल २ मा फ्रेन्च लिग रद्द भएको घोषणा गरिएको थियो ।

लिग रद्द भएसँगै शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन बनेको थियो ।

तर,अध्यक्ष जिनले जर्मन बुन्डेसलिगा सुचारु भएको तथा स्पेन र इंग्ल्यान्डमा सुचारुको तयारी भईरहेको भन्दै निर्णय पुनर्विचार गर्न माग गरेका छन् ।

बुन्डेसलिगा मे १६ बाट सुचारु भयो । स्पेनमा जुन ८ बाट सुचारु हुनेछ । इटाली, रुस र पोर्चुगलमा टिमको प्रशिक्षण सुचारु भएको छ । र, इंग्ल्यान्डले जुन १९ मा सुचारु गर्ने तयारी गरेको छ,ु अध्यक्षले लेखेको पत्रमा भनिएको छ, फ्रान्समा किन चाँडो रद्द गरियो । व्यवसायिक फुटबलको अवमूल्यन गर्न सकिदैन ।ु

यस सिजनको लिग रद्द हुँदा लियोन सातौं स्थानमा रहेको थियो । जसको कारण लियोन युरोपियन छनोट खेल्न बन्चित भएको थियो ।

हामी कल्पना गर्न सक्छौ कि गल्ति सुधार गर्दै जुन २ बाट प्रशिक्षण गर्न सक्छौ र जुलाई वा अगष्टमा लिग सकाउन सक्छौं,अध्यक्ष जिनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com