ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ, टेकुमा उपचारत कोरोना संक्रमित युवतीको अवस्था


admin
चैत्र ११, २०७६ मंगलबार  २ : २७ बजे

काठमाडौं, ११ चैत । कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीको अवस्था सामान्य रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

तीनै संक्रमित युवती उपचाररत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन सतर्कता जरुरी भए पनि धेरै अत्तालिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । डा. पुनले कोरोनाबाट संक्रमित पहिलो नेपालीको स्वास्थ्य अवस्था जति नाजुक थियो, अहिलेकी संक्रमित युवतीको अवस्था एकदमै सामान्य रहेको जानकारी दिनुभयो । पहिलेको विरामी सिकिस्त मानिस त उपचारपछि ठीक भएको बताउदै अहिलेकी युवती उपचारपछि पूर्ण स्वस्थ हुनेमा डा. पुन विश्वस्त रहेको बताउनुभयो ।

गत चैत्र ४ गते फ्रान्सबाट कतारको दोहा ह“ुदै नेपाल आएकी १९ वर्षिया युवतीमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । कोरोना पोजेटिभको बिरामी भेटिएपछि सरकारले ती युवतीस“गै एउटै विमानमा आएका र नेपाल आएपछि सक्रमित बिरामीको सम्पर्कमा आएका व्यक्तिको पनि खोजी शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानीको सहारा लिइयो– शंकर पोखरेल

सरकार व्यवसायीमैत्री हुनुपर्छ, ५ वर्षलाई ‘निर्यात वर्ष’ घोषणा गरौँः सांसद बराल

सम्बन्धित

माईतीघरमा अभियानकर्मीको प्रश्नः जनताको लागि सिंहदरबारको ढोका किन बन्द ?

कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

आज जनआन्दोलन दिवस, पञ्चायत ढलेर प्रजातन्त्र पुनर्बहाली भएको स्मरण गरिँदै

उपचारका लागि विदेशमा छौँ, हाम्रोबारे भ्रामक प्रचारबाजी भयो–देउवा

कपिलवस्तुमा प्रहरीको गोलीबाट मृत्यु भएका यादवको परिवारद्वारा क्षतिपूर्ति र छानबिनको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com