ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद महेश बस्नेतले दिए कोरोना कोषमा एक महिनाको तलब


admin
चैत्र १०, २०७६ सोमबार  २ : ५७ बजे

काठमाडौं, १० चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा सावधानी अपनाउको लागि नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा आफ्नो सांसद वापत सरकारी सेवाबाट प्राप्त भएको एक महिनाको तलव जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

गुनारायण नगरपालिका वडा नं. ८ सुडालमा नेपाल सरकारबाट २ करोड र इन्डियाको एक्जिम बैंकबाट ३ करोड गरी ५ पाँच करोडको लागतमा निर्माणको क्रममा रहेको सडक विस्तारको अनुगमन तथा निरिक्षणका क्रममा स्थानीयवासी तथा पत्रकारसँग भएको कार्यक्रममा उनले यस्तो घोषणा गर्नुभएको हो । कोरोना भाइरसको संक्रमण नेपालमा भई नसकेको अवस्था भएता पनि सवै तवरले तयारी सहनु अहिलेको अपरिहार्य रहेको औंल्याउँदै उनँले कोरोना भाइरसको संक्रमणबाट आतंकित हुने नभई सावधानी अपनाउन आम नेपाली जनतालाई आग्रह गर्नुभयो ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले कुनै पनि विकल्प गर्न तयार रहेको उल्लेख गर्दै उहांले तीन वटै तहका सरकारले व्यवस्थित र प्रभावकारी कदम चालिरहेकाले सम्पूर्ण आम नागरिक आतंकित नभई सेल्फ क्वारेन्टाईनमा बस्नलाई अपिल समेत गर्नुभयो । वर्तमान विश्व जगतमा नै आर्थिक तथा स्वास्थ्य क्षेत्रमा परेको जटिल समस्यालाई विशेष ध्यानमा राखी सेवा तथा सहयोगन नै मानविय धर्म भएको उल्लेख गर्दै उहांले सवै सांसद, कर्मचारी, उद्योग व्यावसायी तथा अन्यसम्पूर्ण सहयोगी महानुभावहरुलाई समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com