ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्रीले भन्नुभयो– शेयरबजारलाई ब्यक्तिसंग नजोड्नुस, समस्या भए बसेर कुरा गरौं


admin
फाल्गुन २३, २०७६ शुक्रबार  ४ : ०५ बजे

 

काठमाडौं, २३ फागुन । पुँजीबजारमा विगत २ वर्षमा जति सुधार भए त्यो यस अघि कहिल्यै नभएको अर्थमन्त्री डा युवराज खतिवडाले दाबी गर्नुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा उहांले अनलाइन ट्रेडिङ ल्याउने, राफसाफ छिटो गर्ने, नीति नियम बनाउने, कर प्रणालीमा सुधार गर्ने, मार्जिनसंग जोडिएका विषयमा बिगत २ वर्षमा धेरै सुधार भएको बताउनुभएको छ ।

उहांले शेयर बजारलाई कुनै मान्छे वा व्यक्ति विशेषसंग नजोड्न समेत आग्रह गर्नुभएको छ । उहांले घोडालाई पानीसम्म लान सकिने तर आफैले पानि खुवाउन नसकिने भन्दै अर्थमन्त्रीको काम लगानी गर्ने अवसर दिने मात्र रहेको बताउनुभयो । उहांले भन्नुभयो लगानी अग्रने अवसर दिएपछि बाँकि लगानीकर्ताको जिम्मामा रहने उहांले बताउनुभएको ।

उहांले आफुले लगानी गर्ने कम्पनीको वासलात, नाफा नोक्सानको अवस्था, कम्पनीको भविष्यको प्रक्षेपण लगायतका विषय हेरेर लगानीकर्तालाई लगानी गर्न सुझाव दिनुभएको छ । नीतिगत रुपमा समस्या छन् भने बसेर कुरा गर्न सकिन्छ, नीति ठिक हुने, प्रणाली ठिक हुने, कम्पनीको क्षमता र स्वास्थ्य राम्रो हुने, बजारको भाउतल माथि हुने भनेको बजारको सेन्टिमेन्ट होु । त्यो सेन्टिमेन्ट बजार कै भएकोले त्यसलाई कोहि व्यक्तिसंग जोडेर हेर्नु उपयुक्त नहुने उहांले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संयुक्त राष्ट्रसंघको अपिल — “असल नियतका साथ वार्तामा बस्नू”

“अमेरिकामाथि भरोसा छैन” — इस्लामाबादमा इरानी सभामुख गालिबाफको कडा सन्देश

सम्बन्धित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com