ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईलाका प्रहरी कार्यालय महेशपुर पतारीद्वारा कम्बल वितरण


एबीसी न्यूज
पुस २७, २०७६ आईतबार  २ : ४९ बजे

सिरहा । अत्याधिक चिसोले जनजीवन प्रभावित हुनथालेपछि ईलाका प्रहरी कार्यालय महेशपुर पतारीले कम्बल वितरण गरेको छ ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत महेशपुर पतारि प्रहरीले लक्ष्मीपुर पतारी गाउँपालिकामा वडा नम्बर १ देखि ६ वटै वडामा शीतलहर चल्दा विपन्न गरिव, असहाय जेष्ठ नागरिक, दलित र सुत्केरी महिलाहरूलाई असहज भइरहेको अवस्थामाकम्बल वितरण गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर ) अर्बिन्द कुमार साह जनताको लोकप्रिय बन्दै गएको छ ।

इन्सपेक्टर साहले ईलाका प्रहरी महेशपुर पतारीमा प्रहरी प्रमुख भई आएको दुईसता नवित्दै जनताको मन जितन सफल भएको छ । प्रत्येक दिन जनताको दुख सुखमा साथ दिदै आईरहेका प्रहरीले लक्ष्मीपुर पतारी गाउँपालिका – १,२,३,४,५ देखि ६ वटै वडाका विपन्न गरिव, असहाय जेष्ठ नागरिक, दलित र सुत्केरी महिलाहरूलाई ६० पिस कम्बल वितरण गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुर पतारीले विभिन्न स्थानमा दर्जन भन्दा बढी असाय विपन्न परिवारका व्यक्तिहरुलाई कम्वल वितरण गरिएको महेशपुर पतारीका प्रहरी प्रमुख निरीक्षक अर्बिन्द कुमार साहले बताए ।

साथै कचनारी प्रहरीले चिसोवाट बच्न विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।‘समुदाय(प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत महेशपुर पातरी र सिमा प्रहरी चौकी कचनारी प्रहरीले बरियारपट्टि गाउँपालिका वडा नं. १ मा २५ विपन्न दलित, ज्येष्ठ नागरिक, सुत्केरी, अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरेको छ । सिमा प्रहरी चौकी कचनारीका प्रमुख असइ दुर्गा प्रसाद यादवले विपन्न परिवारलाई चिसोबाट जोगिन कम्बल वितरण गरेको बताए

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com