ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुर प्रहरीले गोली चलाएर भारतका कुख्यात गाँजा तस्करलाई समात्यो


एबीसी न्यूज

काठमाडौं, २० पुस । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा तस्करमा संलग्नलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका १५ चुरियामाईको जंगलमा प्रहरी देखेर भागेपछि प्रहरीले हवाई फायर गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । डिएल ३ सिएक्यू ४१७२ नम्वरको भारतिय कारका चालक भारत मोतिहारीका ३७ बर्षिय दिलिप कुमार सिंह, कारमा सवार सोही स्थानका उज्वल कुमार ठाकुर र रौतहट यमुनामाई गाँउपालिका ४ का २४ बर्षिय विकास सिंह पक्राउ परेका छन् । उनिहरुको साथबाट अन्दाजी ३२ किलो गाँजा र तस्करमा प्रयोग गरिएको कार नियन्त्रणमा लिइएको छ ।

विशेष सूचना आधारमा गएको प्रहरी टोलीदेखेपछि भाग्न खोजेपछि नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी शुशिलसिंह राठौरले बताउनुभयो । उहाले मकवानपुरलाई तस्करमुक्त जिल्ला बनाउन बिशेष अपरेशन चलाइने बताउनुभयो ।
यस्तै हेटौंडा १५ बाटै लागुऔषध गाँजा तस्करमा संलग्न अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्वर ५ का ३५ बर्षिय राजकुमार मोक्तान रहेका छन् । उनिहरुको साथबाट लागु औषध गाँजा २१ किलो र ओसारपसारमा प्रयोग गरिएको बा ५ ख ७२६८ नम्वरको ट्रक नियन्त्रणमा लिइएको छ । गस्तीमा गएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे जंगलबाट उनलाई नियन्त्रणमा लिएको हो । ट्रकका चालक फरार रहेको र खोजीकार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com