ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुलेमानी मारेको एक दिनपछि इराकमा अर्को हवाई आक्रमण, ६ जना मारिए


एबीसी न्यूज
पुस १९, २०७६ शनिबार  १२ : ३० बजे

एजेन्सी, १९ पुस ।  इराकमा इरानका शक्तिशाली कमाण्डर जनरल कासिम सुलेमानीलाई मारेपछि पनि अमेरिकाले आफ्नो अप्रेशनलाई जारी राखेको छ।

सुलेमानी मारेको एक दिनपछि शनिबार अमेरिकाले हवाई हमला गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार अमेरिकाले इराकमा आफ्नो दोस्रो हवाई हमलामा फेरि एक कमाण्डरलाई मारेको छ। पछिल्लो अमेरिकी हवाई हमलामा मारिनेमा इरान समर्थक मिलिशिया हशद अल शाबी रहेको बताइएको छ।

इराकी सेनाको स्रोतलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार अमेरिकाले यस पटक उत्तरी बगदादमा इराकी मिलिशियालाई निशाना बनाएको हो। सेनाका तीन मध्ये दुईवटा गाडी हवाई हमलामा परेका छन्। छ जनाको ज्यान गएको छ। स्थानीय समय दिउँसो १स्१२ बजे भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

सम्बन्धित

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com