
काठमाडौं, २४ मंसिर । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठ घुस लिँदैगर्दा पक्राउ परेका छन् ।
करिब १० लाख रुपैयाँ घुस लिँदैगर्दा काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।







प्रतिक्रिया दिनुहोस्