ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुलही झैँ सिँगारिँदै दशरथ रङ्गशाला, सागको उद्घाटन भव्य हुने (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ९ मंसिर । २० बर्षपछि नेपालले आयोजना गर्न लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन सत्र भब्य हुने भएको छ । दशरथ रंगशालामा मंसिर १५ गते साँझ राष्ट्रपतिले विद्यादेवी भण्डारीले विशेष समारोहबीच महादेशीय खेलकुदको महाकुम्भ सागको उद्घाटन गर्नेछिन् ।


तीनघण्टा १४ मिनेट लामो उद्घाटन सत्रमा नेपालले आफ्नो देशको सबै कला प्रस्तुत गर्ने राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव रमेशकुमार सिलवालले बताए । ‘सागको उद्घाटन भब्य हुनेछ । उट्घाटन सत्रलाई सफल बनाउन कुनै कसर बाँकी राखिने छैन । संघीय नेपालको सातवटै प्रदेशको कला, संस्कृति र विविधतालाई उद्घाटन सत्रमा देखाईने छ । १५ हजार कलाकारले दशरथ रंगशालामा गित संगित सहितको विशेष प्रस्तुती दिनेछन्,’  उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष मन्तब्य राख्ने बताईएको छ । उद्घाटन सत्रमा सागमा सहभागी सातै देशका खेलाडी र पदाधिकारीले मार्चपास गर्नेछन् ।

उद्घाटनमा सात राष्ट्रका सरकारका विशेष प्रतिनिधि र खेल सम्बद्ध पदाधिकारीको समेत उपस्थिति रहनेछ । नेपालको दशरथ रंगशालामा यसअघि सन् १९८४ को पहिलो र सन् १९९९ को आठौं संस्करणको साग भब्य रुपमा उद्घाटन भएको थियो । त्यतिवेला स्वर्गीय राजविरेन्द्र विरबिक्रम शाहले सागको उद्घाटन गरेका थिए । भिडियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com