काठमाडौं, १८ भदौ । कोशीका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मतसम्बन्धी विवादमा रिट निवेदकका कानुन व्यवसायीले सभामुख र सभाको अध्यक्षता गरिरहेका व्यक्तिको पदीय हैसियत र दायित्व एउटै हुने जिकिर गरेका छन् । ४ भदौमा कोशी प्रदेश सभामा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्दा अध्यक्षताा गरेका कांग्रेस ...