काठमाडौं ३ बैशाख । अमेरिकाले इजरायललाई इरानविरुद्ध बदला लिन साथ नदिने भएको छ। बीबीसीका अनुसार ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले इरानविरुद्ध आक्रमणका लागि अमेरिकाले समर्थन नगर्ने बताएका हुन्। गत शनिबार राति इरानले इजरायलविरुद्ध ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको थियो। यही अप्रिल १ मा सिरियास्थित ...