काठमाडौं, २९ चैत्र । इजराइली हवाई आक्रमणमा परी हमासका शीर्ष नेता इस्माइल हानियाहका तीन छोरा मारिएका छन्। इसराइलले बुधबार गजामा गरेको हवाई आक्रमणमा परी हमास नेता हानियाहका तीन छोराहरूस हजेम, अमिर र मोहम्मदको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।बुधबार गजामा उनीहरू सवार गाडी इसराइलले ...