अमेरिका, २९ बैशाख । नेपाली गायक दिवेश पोखरेल आर्थर गन अमेरिकन आइडलमा टप सेभेन मा पुगेका छन् । अब टप सेभेनबाट अगाडि बढाउन भोटिङ सुरु भएको छ । दिवेशलाई टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट भोट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न ...