काठमाडौ ११ बैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३स्३५ बजे त्रिभुवन विमानस्थलमा र्ओलिएका हुन् । विमानस्थलमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ । कतारका अमिरलाई स्वागत गर्न विमानस्थलमा राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद ...