काठमाडौं ९ बैशाख । चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले आइतबार प्रहरीले कम्बोडियाबाट जुवा खेल्ने र घोटाला गर्ने छ सय ८० भन्दा बढी संदिग्धलाई स्वदेश फर्काएको जनाएको छ । दुई प्रहरी चार्टर्ड नागरिक उडानमार्फत एक सय ३५ संदिग्धको अन्तिम समूहलाई आइतबार मध्य चीनको हुबेई प्रान्तको राजधानी वुहानमा ...