काठमाडौं २४ बैशाख । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी एस ले पार्टीभित्र अन्तरविरोध नभएको दाबी गरेको छ । जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गरेको छ । नेकपा एसले वर्तमान सत्ता समीकरणप्रति प्रतिबद्ध भएको ...