Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १५ चैत्र । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। बुधबार १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ हजार १ सय रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० ...