ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड–ओलीबीच सहमति नभएपछि उच्चस्तरीय सयन्त्र बैठक शुक्रबारलाई सर्यो


ABC NEWS
माघ २६, २०७९ बिहीबार  ६ : १४ बजे

काठमाडौं २६ माघ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच कुन कुन विषयमा छलफल गर्ने भन्नेमा सहमति नभएपछि उच्चस्तरीय राजनीतिक समितिको बैठक शुक्रबारका लागि सरेको छ ।यस अघि बिहीबार दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच मात्र छलफल भएको थियो।सुदुरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडानमा बसेको नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिने सम्भावना नरहेपछि संयन्त्रको बैठक स्थगित गरेर शुक्रबार राखिएको बताइएको छ ।

संयन्त्रका संयोजक ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले नागरिक उन्मुक्ति पार्टीले राखेको माग सम्बोधन गर्ने खालको नभएकोले बैठक नबसेको बताए।

‘संयन्त्रको बैठक भोलि बिहीबार ९ बजे बालुवाटारमा बस्छ,’ उनले भने, ‘सुदुरपश्चिम सरकारको विषयमा यसै भन्ने अवस्था रहेन, नागरिक उन्मुक्ति पार्टीका नेताहरुसँग आज पनि कुरा भएको हो। तर, उहाँहरुको माग सम्बोधन गर्न सकिने खालका थिएन।’

थुनामा रहेका नेता रेशम चौधरीको रिहाइ मुख्य माग राखेको नागरिक उन्मुक्तिले त्यसमा प्रधानमन्त्री र एमाले अध्यक्ष दुवैले लिखित प्रतिवद्धता जनाउनुपर्ने माग गरेको छ, जुन सक्ने कुरा भएन।’

माओवादी, नागरिक उन्मुक्ति र राप्रपाका सांसदका सहयोगमा सो प्रदेशमा एमालेका मुख्य मन्त्री बनेका थिए।उनले विश्वासको मत नपाएपछि मुख्यमन्त्री पद स्वत गएको छ । अब सुपमा प्रदेश सभाको सवैभन्दा ठूलो दल नेकाको नेतृत्वमा सरका गठन हुने छ ।

सयन्त्रको बैठक स्गगित गरेर सिंहदरबारमा प्रचण्ड र ओलीबीच छलफल भएको छ ।

 

नागरिक उन्मुक्तिका कारण सुदूरपश्चिम प्रदेश ससरकार ढल्यो, अब नेकाको अल्मतको सरकार गठन हुने

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com