नागरिक उन्मुक्तिका कारण सुदूरपश्चिम प्रदेश ससरकार ढल्यो, अब नेकाको अल्मतको सरकार गठन हुने

  धनगढी २६ माघ । सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार १ महिनामै ढलेको छ । प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि नेकपा माओवादी केन्द्रको समर्थनमा रहेको नेकपा एमाले नेतृत्वको सरकार ढलेको हो । संसदमा ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी संसदमा उपस्थित नै नभएपछि प्रदेश सरकार अल्मतमा परेको हो । … Continue reading नागरिक उन्मुक्तिका कारण सुदूरपश्चिम प्रदेश ससरकार ढल्यो, अब नेकाको अल्मतको सरकार गठन हुने