प्रदेश नम्बर एकमा बुधबार सार्वजनिक बिदा

2018-08-21 11:38

मोरङ ,५ भाद्र । प्रदेश नम्बर एक सरकारले बुधबार सार्वजनिक बिदा दिने भएको छ ।मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बहर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने भएको हो ।

मुस्लिमहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदाको माग आएपछि प्रदेश सरकारले निर्णय नै गरेर सार्वजनिक बिदा दिएको हो ।

संघीय सरकारले सार्वजनिक विदा कटौती गरेपछि प्रदेश सरकारले निर्णय गरेर विदा दिन थालेका छन् ।

    Comment Here!


सम्बन्धित समाचार

View All