ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदले पैसा बुझाउने कोर टीम भनेको को हो ? संसदीय छानबिन गर्नुपर्छ– धनराज गुरुङ


ABC NEWS
२७ चैत्र २०७९, सोमबार   २ : ११   बजे

 

 

काठमाडौं २७ चैत । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नको लागि व्यापारीसँग पैसा मागेको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् ।सांसद सदस्यले घुस मागेको विषयमा संसद् चुप लागेर बस्न नहुने उनले बताए ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको सभामुखसँग समय लिएर गुरुङले सांसदले घुस मागेको विषयमा छानबिन गर्नुपर्ने बताएका हुन् ।

‘बिडम्बनाका साथ भन्न्पर्छ सांसद भइसकेको व्यक्तिले मन्त्री बन्नका लागि एउटा व्यवसायीसँग पैसा माग्नुभन्दा लज्जाबोध के हुन्छ रु त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनु पर्छ–कोर टीम भनेको को हो रु त्यसको छानबिन गर्नुपर्दैन सभामुख महोदय ?’ गुरुङले संसदमा भने, ‘प्रतिनिधिसभाको सदस्यले गरेको वार्तालाप, कमीसन र भ्रष्टाचार सन्दर्भमा संसद् चुप लागेर बस्नु हुँदैन । संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्छ ।’

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले विवादास्पद व्यापारी दुर्गा प्रसाईंसँग स्वास्थ्य मन्त्री बन्न २ करोड रुपैयाँ पैसा मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

 

समर्थकको आँखामा ‘ढाका’ को पट्टी , रवि लामिछानेको आग्रहमा सर्वसम्मत छानिएका ढाका यस्तो विगत

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu